झापामा एम्बुलेन्स चालक खोपबाट बञ्चित

झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित कोरोना विरूद्धको खोप लगाउने अभियानमा एम्बुलेन्स चालक बञ्चित भएका छन्।