काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् । उनले चारै जना सांसदलाई अनिवार्य उपस्थिति हुन र प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न निर्देशन समेत दिइन । ‘भोलि ३० गते बिहान ११ […]