बेरिएट्रिक सर्जरीबाट कसरी मोटोपन घटाइन्छ ?

मोटोपन घटाउन प्रयोगमा आएको क्लिनिकल विधि हो, बेरिएट्रिक सर्जरी । यद्यपि यसमा चिरफार गरिंदैन । बरु दूरबीनको माध्यमबाट शल्यक्रिया गरिन्छ । यसलाई सामान्य भाषामा ‘वेट लस सर्जरी’ भनिन्छ । मान्छेको मोटोपन नाप्ने वैज्ञानिक इकाइ हो, बडी मास इन्डेक्सन (बीएमआई) । बीएमआई निकाल्नका लागि मान्छेको उचाइ मिटरमा र तौल किलोमा नापिन्छ । यसअन्तर्गत २४ दशमलव ९ […]