जलमग्न घोराही बजार

तुलसीपुर : शनिवार दिउँसो आएको वर्षाका कारण घोराही बजारको मेनरोड जलमग्न बनेको छ। करिब एक घण्टासम्म परेको पानीका कारण बजारका अधिकांश ठाउँ जलमग्न बनेका हुन्। नालाको उचित निकास नहुँदा पानी पर्दा सडकमा बगेको हो। पानी पसलहरूमा समेत पसेको थियो। 

सम्बन्धित सामग्री

भारी वर्षाले दाङको घोराही जलमग्न (तस्वीरहरु)

९ असार, दाङ । शनिबार दिउँसो परेको भारी वर्षाले दाङको घोराही बजार जलमग्न भएको छ । भारी वर्षा भएपछि जम्मा भएको पानीले सहज निकास नपाउँदा सडक जलमग्न भएको हो । दुई घण्टा भन्दा बढी लगातार वर्षा हुँदा बजार क्षेत्रका नालीहरुबाट पानी निकास हुन सकेनन् । घोराही बजारका कतिपय पसल र घरहरुमा पानी पसेको छ । […]

वर्षापछि घोराही बजार जलमग्न (फोटो फिचर)

१४ जेठ, दाङ । शनिबार परेको ठूलो बर्षाले दाङका केही स्थान जलमग्न भएको छ । शनिबार मध्यान्न परेको पानीले दाङको घोराहीको जनजीवन प्रभावित बनेको छ । करिब दुई घण्टा परेको भारी बर्षाका कारण घोराही बजार जलमग्न भएको हो । त्यस्तै खोलामा पानीको वहाब बढेको । पानीको वहाब बढेपछि घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने सेवार खोलामा पानीको […]

भारी वर्षाले घोराही जलमग्न

भारी वर्षा भएपछि शनिबार अपराह्न घोराही बजार जलमग्न भएको छ । बजारका सडकहरुमा पानी भरीभराउ भएर केहीबेर आवतजावत गर्न समेत समस्या भएको थियो ।

नाला थुनिँदा घोराही जलमग्न

दाङ – साढे दुई घण्टा पानी पर्दा घोराही बजार क्षेत्र जलमग्न भएको छ। मुख्य सडक र सहायक सडकमा पानी भरिएको थियो। बन्दै गरेका नाला थुनिएपछि सडकमा पानी जम्मा भएको थियो। लगातार साढे दुई घण्टा पानी पर्दा मुख्य बजार क्षेत्रमा जलमग्न भएको तर कुनै क्षति भने नभएको प्रहरीले बताएको छ। अहिले पानी पर्न रोकिएको छ। जसले […]