काठमाडाैँ – इट्टा भट्टामा जिउँदै मानिसहरुलाई जलाएको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमले थुनामुक्त हुनका लागि दिएको निवेदनमाथि सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ। २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन जिउँदै मान्छेलाई इट्टा भट्टामा राखेर जलाएको अभियोगमा आलम थुनामा छन्। उनले थुनामुक्त हुन दिएको निवेदनमा सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको […]