मायोसाइटिस रोगसँग लड्दै अभिनेत्री सामन्था

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभु लामो समयदेखि मायोसाइटिससँग लडिरहेका छन् । मायोसाइटिस रोग एक किसिमको मांसपेशीहरूमा लाग्ने रोग हो । यसले मांसपेशीलाई दुखाइ सुन्नाउने गर्दछ । यसले शरीर पोल्ने र अत्याधिक दुखाउने गर्दछ । अहिले यस्तै रोगको शिकार बन्न पुगेकी छिन् अभिनेत्री सामन्था । उनले आफैंले सामाजिक सञ्जाल पोस्टमार्फत यो रोग […]