कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जिम्मेवारी सम्हालेको १० महिनापछि समन्वय विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीकै गृह जिल्ला हुम्लाकी याङजुङ्ग डोल्मा लामालाई मुख्यमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरिएको हो । भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको काममा सहयोग पु¥याउनका लागि भन्दै समन्वय विज्ञको रुपमा लामालाई नियुक्त गरिएको हो । लामा सिमिकोट गाउँपालिका–३ निवासी हुन् ।०७८ माघ ३ गते मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनमा भने आफू सल्लाहका