https://www.onlinekhabar.com/2020/04/851938

२४ चैत, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिससँगै मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) निर्धारित मितिमा सुरु नहुने निश्चित जस्तै भएको सम्बन्धित अधिकारीहरु बताउँछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति …