लुम्बिनी प्रदेश सभाः दुई वटा विधेयक प्रमाणीकरण, निजामती कर्मचारी विधेयकको सैद्धान्तिक छलफल सकियो

दाङ–लुम्बिनी प्रदेश सभाले पास गरेको दुई वटा विधेयक प्रमाणिकरण भएको छ । आर्थिक बर्ष २०८०\०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको हो । प्रदेश सभाबाट असार २० गते पारित भएको थियो । प्रदेश सभाबाट पारित विधेयक प्रदेश प्रमुख अमिक शेरचनले […]