पूर्वी रुकुमको पुथामा कांग्रेस-माओवादीबीचको विवाद साम्य, बल्ल सुरु भयो मतदान

कांग्रेसले उनीहरूको उद्दार नभएसम्म निर्वाचनमा भाग नलिने अडान राखेको थियो । त्यही अडानका कारण दिउँसो १२ बजेसम्म सहमति जुट्न सकेको थिएन ।