आज सन् २०२२ को ८ फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज इतिहासमा भएका केही घटना घातक ग्यास प्रयोग गरी मृत्युदन्ड सन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन लेथल ग्यास प्रयोग गरिएको थियो । नेभाडा राज्यको एउटा कैदमा हत्याको अभियोगमा मृत्युदन्ड सुनाइएका गी जोनलाई सो […]
The post अभियोगीलाई घातक ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएको त्यो दिन appeared first on राजधानी राष्ट्रिय दैनिक.