गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कोरोना प्रभावित श्रमिकलाई लक्षित गरी राहतका लागि रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोरोनाका कारण रोजगारी वा काम गुमाएका श्रमिकलाई वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको पालिकाका प्रशासकीय अधिकृत अजय सुवेदीले बताउनुभयो । कोरोनाका कारण दैनिक जीवनयापनमै समस्या पर...