न्यूनतम साझा कार्यक्रम : सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन गरिने

- सम्पत्ति छानबिनसम्बन्धी उच्चस्तरीय आयोगलाई लोकतन्त्रपछि राजनीतिक र प्रशासनिक दुवैको नेतृत्वमा रहेका शक्तिशाली पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने कार्यादेश दिइने - न्यायिक सुधारका लागि गठन हुने आयोगले न्याय सम्पादनमा...