रक्सी भट्टीमा बन्धक बनाएर चार लाख फिरौती माग्ने दुई अभियुक्त समातिए

काठमाडौं : रौतहट प्रहरीले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा माधव नारायण नगरपालिका-६ माधोपुर बस्ने २३ वर्षीय दीपेश भन्ने मन्त्रीबाबु राय र राजदेवी नगरपालिका-६ मोहनपुर बस्ने २१ वर्षीय राजा भन्ने राजाबाबु पटेल रहेका छन्। मन्त्रीबाबु रायले परोहा नगरपालिका-३ तेजापाकड बस्ने…

सम्बन्धित सामग्री

पाकिस्तानबाट बोलाएर अपहरण गरिएका फैजानको परिवारसँग मागियो २० हजार डलर फिरौती

क्यानाडा पठाइदिने प्रलोभनमा काठमाडौं बोलाएर परिवारसँग फिरौती माग्ने दुई पाकिस्तानी पक्राउ २० हजार अमेरिकी डलर फिरौती रकम असुल्न अपहरणकारीले एक पाकिस्तानी नागरिकलाई नेपाल ल्याएको खुलेको छ । अपहरणमा संलग्न अभियुक्त पनि पाकिस्तानी नै...

बन्धक बनाइ फिरौती माग्ने तीन जना पक्राउ

निजले विराटनगर महानगरपालिका–१८ खोक्सा निवासी २३ वर्षीय सुभाष कामतलाई शनिवारदेखि बन्धक बनाएर रु १० लाख माग गरेको सूचना प्रहरीले प्राप्त गर्नसाथ गरिएको अनुसन्धानबाट सो अभियुक्त पक्राउ परेको प्रवक्ता राईको भनाइ छ ।