काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई दुई मुलुकबिचको रसुवागढी र तातोपानी नाका दसैँ अघि नै खुलाउन आग्रह गरेका छन् । कोभिड–१९ को कारण देखाउँदै चीनले दुवै नाका बन्द गरेपछि नेपाली व्यापारीहरूको करोडौँ रकमका सामग्रीहरू बाटोमै अलपत्र परेका छन् । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सोमबार बानेश्वरस्थित संसद् भवनमा भएको […]