आफैंले राखी बाधेको बोनीसँग विवाह गर्ने श्रीदेवी

मुम्बई(एबीपी लाइभ)– सन् ८० देखि ९० को दशकमा आफ्नो शानदार अभिनयका कारण दर्शकको मन जितेकी अभिनेत्री श्रीदेवी अहिले यो संसारमा छैनन् । तर उनको जिन्दगी जहिल्यै चर्चामा रह्यो । मिथुन चक्रवर्तीसँगको अफेयरदेखि लिएर बोनी कपूरसँगको विवाहले श्रीदेवीलाई सधैं चर्चामा ल्यायो । बोनी र श्रीदेवीलाई बलिउडको बहादुर जोडी मानिन्छ, जसले खराब समयमा पनि एकअर्काको साथ दिए […]

सम्बन्धित सामग्री

श्रीदेवी बिहेपूर्व गर्भवती नभएको बोनीको स्पष्टीकरण

बलिउड अभिनेत्री स्व. श्रीदेवीका पति एवम् निर्माता बोनी कपुरले श्रीदेवीको बारेमा स्पष्टीकरण दिएका छन्। उनले श्रीदेवी विवाहअघि नै गर्भवती थिइन् भन्ने हल्लामा कुनै सत्यता नभएको स्पष्टीकरण उनले दिएका हुन्। उनले द इन्डियन नामक सञ्चारमाध्यमका साथ कुराकानी गदै श्रीदेवी र आफ्नो वास्तविक विवाह पहिले नै भइसकेको भए पनि सार्वजनिक रूपमा भने त्यसको एक वर्षपछि मात्र विवाह […]

२५ वर्ष पुगिन् जाह्रवी

अभिनेत्री जाह्रवी कपुर २५ वर्ष पुगेकी छन् । उनी आइतबारबाट २५ वर्ष टेकेकी हुन् । फिल्म ‘धडक’ बाट अभिनयमा डेब्यु गरेकी कपुर स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी हुन् । श्रीदेवीको जाह्रवीलाई अभिनयमा ल्याउने सोच थिएन । तर जाह्रवीले अभिनयमा करियर बनाइन् । जाह्रवीको जन्म १९९५ मार्च ६ मा भएका थियो । श्रीदेवीले बोनी कपुरसँग विवाह गरेको केही महिनामै उनी जन्मिएकी हुन् । विवाह समय श्रीदेवी प्रिग्नेन्ट थिइन् । जाह्रवीकी एक बहिनी खुसी कपुर छिन् । श्रीदेवीको इच्छा जाह्रवी डाक्टर बनोस् भन्ने थिय

बलिउड नायिका श्रीदेवीको निधन

बलिउड सुपरस्टार नायिका श्रीदेवी कपुरको निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको हृदयाघातका कारण निधन भएको हो । दुबईमा आयोजना भएको एक विवाह समारोहमा सहभागी भइरहेका बेला उनको हृदयाघातका कारण निधन भएको हो ।

चुम्बनले हंगामा

बलिउडकी पुरानी एवं सुन्दर अभिनेत्री श्रीदेवी र पति बोनी कपुर आफ्नो प्रेमलाई लिएर निकै गम्भीर छन् । तडकभडक नगर्ने सिरियस जोडीका रुपमा परिचित यो जोडी १९९६ मा विवाह बन्धनमा बाँधिएको थियो । अहिले उनीहरुका छोरी जान्भी र खुसीसमेत निकै जवान भइसके ।