नेपालमा स्कोडा कुशाकको एक वर्षः जसले बढायो स्कोडाको बिक्री साढे पाँच गुणा

काठमाडौँ – नेपालको सबैभन्दा बढी रुचाइएको युरोपियन एसयुभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पूरा गरेको छ। एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो, जसलगत्तै यो नेपाली बजारमा ‘हिट’ सावित भयो। यसको ड्राइभिङ डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिङ टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औँ दिनमा ७५ वटा युनिक कुशाक एकैदिन […]