अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन 'क्‍विक रेस्पोन्स टिम'

काठमाडौं। भन्सार विभागका महानिर्देशक यमलाल भूसालले कोरोना महामारीको समयमा अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन 'क्‍विक रेस्पोन्स टिम' बनाएर काम गरेको जानकारी दिएका छन्। देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको बेला अत्यावश्क वस्तुको अभाव नहोस भनेर विभागले 'क्‍विक रेस्पोन्स टिम' बनाइएको उनले जनाए। अर्थमन्त्री विष्ण पौडेलसँगको छलफलमा उनले उक्त जानकारी दिएका हुन्।

सम्बन्धित सामग्री

निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले बनायो र्‍यापिड रेस्पोन्स टिम

निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न यो टिमले काम गर्नेछ । स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायत...