काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिका कार्यालयबीच सम्झौता भएको छ । सरकारको बीमा नीति अनुरुप स्थानीय निकायसँग सहकार्य गरी बिमाको पहुँच ग्रामीणस्तरसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको कम्पनीले जनाएको छ ।
बिमा व्यवसायलाई सरल र प्रभावकारी बनाई यसको विकास र विस्तार गर्न बिमा व्यवसायको सेवा दिने तथा लिने...