हिम्मत भए गिरिबन्धुको फाइल खोलेर कारबाही गर्न सरकारलाई केपी ओलीको चुनौती

काठमाडौं,८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा रहेको गिरीबन्धु टि स्टेट्सको फाइल खोल्न चुनौती दिएका छन् । एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले उक्त प्रकरणको फाइल खोलेर हिम्मत भए एमाले नेताहरुलाई जेलमा हाल्न सरकरालाई चुनौती दिएका हुन् । ‘प्रधानमन्त्रीले गिरिबन्धुको फाइल खोल्छु भन्नुभयो, गठबन्धनका को–को जेल जान […]