ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी आयोजनाका प्रभावितको माग सम्बोधन गर्ने आश्वासन दिनुभएको छ । ऊर्जा मन्त्रालय पुगेको सरोकारवालाको टोलीसँग बुधबार कुराकानी गर्दै उहाँले आयोजना कार्यालय र मन्त्रालयका कर्मचारीबीच तत्काल छलफल गर्नेे बताउनुभएको हो ।
“मैले सबैभन्दा बढी प्राथमिकता दिएको विषयमध्ये बूढीगण्डकी पनि एक हो,”