तुलसीपुरको चप्पल गोदाममा आगलागी

रुपन्देही । दाङको तुलसीपुरस्थित एक चप्पल गोदाममा आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । दमकल, प्रहरी र स्थानीय बासिन्दा आगो नियन्त्रणमा लिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । आगलागी के कसरी भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।  

सम्बन्धित सामग्री

तुलसीपुरको जुत्ता गोदाममा आगलागी, पाँच जनाको मृत्यु

बिहीबार रातिदेखि दाङको तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा लागेको आगलागीमा परेर ५ जनाको मृत्यु भएको छ। रातिदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।