सुदूरपश्चिममा ४० प्रतिशत दरबन्दी रिक्त, सरकारले माग नगर्दा लोकसेवाले भर्ना गर्न सकेन

सुदूरपश्चिम प्रदेश सरकारका निकायमा स्वीकृत दरबन्दीको करिब ४० प्रतिशत कर्मचारी रिक्त छन् । गठन भएदेखिनै सरकारले कर्मचारी अभावको समस्या भोगिरहेपनि प्रदेश लोकसेवा आयोगमार्फत् कर्मचारी भर्नामा भने सरकारले चासो दिएको छैन...