एजेन्सी । सामाजिक सञ्जाल कम्पनी मेटाले अमेरिकी र्यापर कान्ये वेस्टको इन्स्टाग्राम र ट्विटर अकाउन्टलाई प्रतिबन्ध लगाएको छ । हालै, र्यापर कान्येमाथि यी दुवै सामाजिक सञ्जाल कम्पनीको नियम उल्लंघन गरेको आरोप छ । उनका केही पोष्टहरू पनि सामाजिक सञ्जालबाट हटाइएको छ । र्यापर कान्येले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट यहूदीहरूविरुद्ध केही पोस्टहरू सेयर गरेका थिए । त्यसपछि […]