काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत सञ्चालन हुँदै आएको कृषि उद्यम केन्द्र अब कृषि उद्यम तथा अनुसन्धान केन्द्रमा परिणत हुने भएको छ।महासंघका केन्द्रीय कार्यसमिति सदस्य अरुणराज सुमार्गीको नेतृत्वमा रहेको केन्द्रलाई अनुसन्धान केन्द्रमा परिणत गर्न लागिएको हो। सुमार्गीकाअनुसार केन्द्रले कृषिको प्रवर्द्धन गर्ने उद्देश्यले देशैभर उद्यमशिलता जागरण, तालिम एवं अनुसन्धानात्मक क्रियाकलापहरु सञ्चालन गर्नेछ। यस्तै‚ कृषिसम्बन्धी अध्ययन एवं अनुसन्धान कार्यमा संलग्न अनुसन्धाता, विद्यार्थी,