देशका विभिन्न स्थानबाट आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । इलाम, माईजोगमाई गाउँपालिका-२ खोल्ने बस्ने ४६ वर्षीय मनोज राईको खुसी डेरी उद्योगमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा करिब ३४ लाख ६२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै प्युठान, माण्डवी गाउँपालिका-२ कुक्रुक बस्ने छबिलाल नेपालीको गोठमा विद्यतु सर्ट भई …