दसैंको चहलपहल बढ्योः पोहोर सहरमै रोकिए, अहिले बल्ल घर फिर्दै
अन्नपूर्ण आधारशिविर पदमार्ग (एबिसी) को मुख्य प्रवेशद्वारमा पर्ने कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुकले पोहोर दसैंताका एउटा निर्णय गरेको थियो। गाउँको निर्णय थियो, ‘दसैंमा मावली पनि नजाने, छोरी ज्वाइँलाई पनि टीका थाप्न नबोलाउने।’...