पत्रकारका लागि महोत्तरीमा विपद् व्यवस्थापन कोष स्थापना

जनकपुरधाम : नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा बर्दिबास हेल्प फाउण्डेसनले ५० हजार सहयोग प्रदान गरेको छ।फाउण्डेसनका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले पत्रकार महासंघका अध्यक्ष कमलेश मण्डललाई ५० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन्।कोरोना महामारीको दोस्रो लहरसँग  देश र जनतालाई बचाउन अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारको हौसला बढाउन र संक्रमित भए उपचारको व्यवस्था मिलाउन विपद् व्यवस्थापन कोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण मह

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले १० दिनमा काम नभ्याएपछि एक हप्ता म्याद थपिएको छ। भारत निर्यात नभएपछि खानेतेलमा प्रतिलिटर ४० रुपैयाँसम्म मूल्य घट्यो। बैंकको सबै शाखाले भुक्तानी गर्नेगरी नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच रेमिट्यान्स सम्झौता भएको छ। नेपाल डेरी एशोसिएनले विपद् व्यवस्थापन कोष खडा गर्ने भएको छ। एनआईसी एसियाले एक वर्षमा साढे ४ अर्ब मुनाफा गरेको छ

भरतपुरमा विपद् व्यवस्थापन गर्न ५ कार्यविधि

भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनसम्बन्धी ५ वटा कार्यविधि पारित गरेको छ । महानगरले आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजना, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, राहत मापदण्ड र आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य पूर्वाभ्यास निर्देशिका कार्यपालिकाबाट पारित गरेको हो । त्यसैगरी, आपतकालीन कार्य सञ्चालन केन्द्रको कार्यविधि पनि पारित गरिएको छ ।

बर्दिबास हेल्प फाउण्डेसनद्वारा विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार सहयोग

बर्दिबास हेल्प फाउण्डेसनद्वारा महोत्तरीका पत्रकारका लागि विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार रुपैयाँ नेपाल पत्रकार महासंघलाई सहयोग गरेका छन्।...

दोभान बजारका आगलागी पीडित परिवारबाट क्षतिको विवरण संकलन शुरू

ताप्लेजुङको मेरिङन गाउँपालिकास्थित दोभान बजारका आगलागी पीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आगलागीबाट पीडित ५ जना परिवार भएका परिवारलाई विपद् व्यवस्थापन कोष...

कोरोनाविरुद्ध लड्न मुगुका स्थानीय तहमा ३ करोडको कोष

मुगुका स्थानीय सरकारहरुले विपद् व्यवस्थापन कोष स्थापना गरेर कोरोना भाइरसविरुद्घ रकम खर्च गर्न थालेका छन । लकडाउन सुरु भएको तेस्रो साता बितिसक्दा पनि कतैबाट सहयोग नभएपछि यहाँका स्थानीय सरकारहरुले आफ्नै पालिकाको विपद् व्यवस्थापन कोष स्थापना गरेर कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार र राहतमा खर्च गर्न थालेका हुन् ।

कोरोनाविरुद्ध लड्न दश लाखको विपद् कोष स्थापना

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिमलाई मध्यनजर राख्दै डोल्पाको ठुलीभेरी नगरपालीकाले कोरोना नियन्त्रण पूर्व सतर्कताको लागि विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। वर्तमान विषम परिस्थतीमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले दश लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको हो।

कर्णालीमा ५० करोडको कोष

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोड रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको २२औं मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

५० करोडको विपद् कोष, हरेक जिल्लालाई ५० लाख

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड– १९) को रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोडको विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।  यस्तै जिल्ला विपद् व्यवस्थापन कोषको लागि कर्णाली प्रदेशका सबै जिल्लालाई  ५० ल...

सेवासुविधा कटाएर विपद् व्यवस्थापन कोष

रुकुमपूर्वको भुमे गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिनेको सुविधा रकम कटाएर विपद् व्यवस्थापन

विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ७७ हजार संकलन

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank