यस्ता छन् कार्यसम्पादन सम्झौताका आधार

मन्त्रालय, विभाग तथा कार्यालय र निकायहरूले तिनका कर्मचारीसँग गरेको कार्यसम्पादन सम्झौतालाई कार्यसम्पादनको एक आधार बनाइएको छ । निजामती प्रशासन संक्रमणमा गुज्रिरहेको समयमा सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको कार्यसम्पादनका लागि बनाएको नियममा एक आधार कार्यसम्पादन सम्झौता रहेको छ । कार्यसम्पादन सम्झौता गरेका कर्मचारीको कार्य सम्पादन मूल्यांकन गर्दा सो सम्झौतामा उल्लेखित लक्ष्य र त्यसमा […]