धादिङका किसान रोपाइँमा व्यस्त

धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन् ।

सम्बन्धित सामग्री

धादिङका किसान रोपाइँमा व्यस्त

धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन्। समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो।