डडेल्धुराः सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको अवसरमा गत बिहीबारदेखि डडेल्धुरामा सुरु भएको राष्ट्रिय गौरा महोत्सव आइताबार सम्पन्न भएको छ।
आइतबार अन्तिम दिन गौरा नाच, फाग, धुमारी, बालो नाच जस्ता कार्यक्रमका साथै गौरादेवीलाई पूजाआजा गरी श्रीकृष्ण मन्दिरमा बिसर्जन गरी यस वर्षको गौरा समापन गरिएको हो।
चार दिनसम्म संचालन भए...