चितवन । बडादसैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसीबोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ । दसैँको सुरुआतसँगै जिल्लामा खसीबोकाको मासुको व्यापार बढेको छ । मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रूपमा १५ हजार बढी खसी काटिने […]
महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार र हतियार तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित जाँच सुरु गरेको छ। चाडपर्वलाई मात्र लक्षित नगरी सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीस्थित सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ नै स्थापना गरी शनिबार बिहानदेखि नियमित सुरक्षा जाँच थालेको हो। सशस्त्र प्रहरी बल श्री […]
महेन्द्रनगर । सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र जर्मन ‘सेफर्ड’बाट जाँचका सुरु गरेको छ । चाडपर्वका बेला मात्र नभई सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीमा रहेको सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ नै स्थापना गरी नियमित जाँच सुरु गरेको हो । सशस्त्र प्रहरी बल श्री नं ३५ शैलेश्वरी गणका गणपति […]
A century ago, Walter Lippmann argued in Public Opinion (1922) that the political world is largely beyond the direct experience of ordinary citizens. People