प्रम दाहाल र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ।...

सम्बन्धित सामग्री

प्रम दाहाल र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।