ओभरडोजप्रति हिरोको विश्वास

आगामी शुक्रबारदेखि रिलिजमा आउने फिल्म ओभरडोजका अभिनेता प्रनिशराज पन्तले फिल्म दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन्। ‘एकदमै मेहनत गरेको थिएँ। सोही मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु’ सात वर्षदेखि अमेरिका बस्दै आई फिल्म रिलिजका लागि काठमाडौं आएका उनले भने। त्यसो त यो उनको डेब्यु फिल्म हो। अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ओभरडोज […]