ग्रेटर नेपालको नक्सासहित भारतीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र, राष्ट्रसंघलाई बोधार्थ

भारतले आफ्नो संसद भवनमा ‘अखण्ड भारत’ को नक्सा राखेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ग्रेटर नेपालको नक्सासहितको ज्ञापनपत्र पठाईएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले दूतावासमार्फत ज्ञापन पत्र पठाएको हो । अध्यक्ष ...