गेटामा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेश सांसदको माग
२७ भदौ, धनगढी। कैलालीको गेटामा तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन गरेर चिकित्सा शिक्षा अध्ययनको व्यवस्था गर्न माग गरिएको छ । बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले तीन सय शय्याको अस्पताल सञ्चालन …