स्थानीय तहको निर्वाचन आउन धेरै दिन बाँकी छैन । गएको निर्वाचनबाट निर्वाचित काठमाडौं महानगरपालिकाका प्रमुखले सहरवासीलाई बाँडेको आश्वासन कति पूरा भए, कति भएनन्् । आगामी चुनाव लक्षित रहेर थप आश्वासन बाँड्दै हिँड्ने जनप्रतिनिधिको कमी छैन यो सहरमा । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, पूर्वाधार विकासका निमित्त अब आउने जनप्रतिनिधिले पूरा गर्ने वाचा लिइसकेका छन् । काठमाडौं […]