पेरिस फेसन वीकमा ऐश्वर्या, जेन्डायासहितका सेलिब्रिटीले छरे सौन्दर्यको जादू

काठमाडौं । फेसनको तीर्थस्थल मानिने पेरिसमा यतिबेला फेसन सप्ताह चलिरहेको छ । ‘पेरिस फेसन वीक २०२३’ नाम दिइएको यो कुम्भमा विश्वचर्चित सेलिब्रिटी र डिजाइनरले आगामी फल सिजनका पहिरन प्रस्तुत गरे । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनदेखि हलिउड अभिनेत्री जेन्डायासहितका स्टारले पेरिस फेसनको यो संस्करणमा फेसनको जादू छरे । हलिउडमा चलिरहेको हड्तालले प्रिमियर र फिल्म प्रवर्द्धनमा […]