गैरकर राजस्वको अनुपात २७ % घट्यो

अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा कुल राजस्व संकलनमा १८ प्रतिशतले वृद्धि भए पनि गैरकर राजस्वको अनुपात भने घटेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा २७.२ प्रतिशतले गैरकर राजस्व घटेको हो ।अघिल्लो आर्थिक वर्षमा गैरकर तथा शिक्षा सेवा शुल्क घटेको छ भने अन्य सबै प्रकारका राजस्व बढेको छ । कोरोना नियन्त्रण तथा रोकथामका […]