न्यून आय भएकाहरुका लागि पोखरा महानगरले एक सय घर बनाइदिने

न्यून आय भएकाहरुका लागि पोखरा महानगरपालिकाले एक सय घर निर्माण गर्ने भएको छ। पोखरा महानगरपालिकाले लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक लिमिटेडसँग मिलेर घर बनाउन लागेको...