भत्ता उपलब्ध गराउन निर्वाचन कर्मचारीको माग

पूर्वी नवपरासीमा खटिएका निर्वाचनका सहयोगी कर्मचारीले पाउनुपर्ने तीन दिनको भत्ता नपाएको गुनासो गरेका छन् । हरेक मतदान केन्द्रका अधिकृतले सहयोगीका रुपमा तीनदेखि चार जना सहयोगी (स्वंसेवक) कर्मचारी नियुक्ति गर्ने अधिकार छ ।