राजविराज, (नेस) । सुनसरीको कोसी गाउँपालिका–१ फुलचोकमा शुक्रबार राति यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनापछि सवारीसाधनभित्रै च्यापिएका तीन जनाको आगोले जलेर बस र ट्रकभित्रै मृत्यु भएको छ । आगोमा जलेर दुवै चालक र एक यात्रु गरी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन बढी व्यक्ति घाइते भएका थिए । दुर्घटनाको केहीबेरमै […]