युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह ठमेलबाट पक्राउ

१८ माघ, काठमाडौं । प्रहरीले भारतको नयाँ दिल्ली हुँदै क्यान्डा, जापान र युरोपका विभिन्न मुलुकहरुमा पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मीको मुसीकोट–१ घर भइ काठमाडौंको गल्कोपाखा बस्दै आएका ३४ वर्षीय नारायण घिमिरे, रुपन्देहीको कालिकानगर–१३ घर भइ गल्कोपाखामै बस्दै आएका ३६ वर्षीय …