‘क्याम्प डेभिड रक्षा सम्झौता’ नयाँ शीतयुद्धको प्रस्थानबिन्दु हो ?

बाइडेन प्रशासनको बेइजिङलक्षित कदमको शृंखलाका रूपमा क्याम्प डेभिड रक्षा सम्झौता आएको छ अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट १८ मा जापान र दक्षिण कोरियाका कार्यकारी प्रमुखसँग क्याम्प डेभिडमा ऐतिहासिक शिखर वार्ता गरे । यस...