श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको शानदार जित

काठमाडाैं : एएफसी कपको प्रिलिमिनर राउन्डअन्तर्गत आज(बुधाबार) सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिसलाई ५–१ गोलले हराएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा अधिक समय बलमा पकड बनाएको आर्मीले एक गोलले पछि परेको अवस्था उल्टाउँदै ५–१ गोल उत्कृष्ट जित निकालेको हो। पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो।४२ औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई बराबरी बनाएका थिए। त्यसको एक मिनेटमै फरवार्ड नवयुग श्रेष्ठले

सम्बन्धित सामग्री

श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीको शानदार जित

२५ चैत, काठमाडौं । श्रीलंका पुलिस एफसीमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले श्रीलंकन …