बागमती प्रदेशको विद्यालय नर्स कार्यक्रम सुगममा मात्रै प्रभावकारी, विकटका विद्यालयमा नर्स टिकाउनै चुनौती
विद्यालय नर्सको प्रभावकारिता विकटमा नभइ सुगम क्षेत्रमा मात्रै सीमित रहेको पाइएको छ । प्रदेशका अधिकांश जिल्लाको विकट क्षेत्रमा विद्यालय नर्स कार्यक्रम कार्यान्वयनमा गराउन स्वास्थ्य मन्त्रालयलाई चुनौती देखिएको छ