८१ लाख राजस्व हिनामिना आरोपमा त्रियुगाका पूर्वमेयर र प्रमुख प्रशासकीयविरुद्ध मुद्दा

नदी तथा खोलाको ढुंगा, गिटी, बालुवा र माटो ठेक्कामा लगाउँदा ८१ लाख ३५ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वमेयर र तत्कालीन निमित्त...