काठमाडौं- यशोदा फुड्स प्रालिले करेन्ट चाउचाउको बिक्री वितरण नरोकिएको जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै यशोदा फुड्सले करेन्ट चाउचाउको बिक्री वितरण नरोकिएको जानकारी दिएको हो । ट्रेडमार्क नक्कल गरेको भन्दै वाइवाइ चाउचाउ उत्पादक सीजी फुड्सले दायर गरेको मुद्दामा विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्न मात्र आदेश आएको र बिक्री वितरण नरोकिएको यशोदा फुड्सले […]