सुमित मिश्र-
जनकपुरधाम : शुक्रवार धनुषाको मिथिला नगरपालिकामा अवैध उत्खनन् रोक्न गएका दिलीपकुमार महतोलाई कुटपिट गरी हत्या गरिएको उनको परिवारले आरोप लगाएका छन्।
दिलीपकी बहिनी लक्ष्मीका अनुसार साथी रोशन यादवको फोन आएलगत्तै बिहानै ४ बजे उनी घरबाट निस्किएका थिए। घरबाट निस्केको १५ मिनेट नबित्दै उनको हत्या भएको खबर पाएको