काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आफूले चार महिनाको अवधिमा थुप्रै काम गरिसकेको बताउनुभयो । ‘चार महिनाको अवधिमा कति काम गर्न सकिन्छ रु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्टे अर्डरले पनि हैरान पारेको छ । सम्मानित ...